Добро пожаловать
Вход / Создать Плейлист

Indian Covid-19 Situation and Lessons to be Learnt for Nepal | HAMI EK CHHAUN | AP1HD

Спасибо! Поделитесь с друзьями!

URL

Вам не понравилось видео. Спасибо за то что поделились своим мнением!

Sorry, only registred users can create playlists.
URL


Добавлено by Admin В Финансы
7 Просмотры

Описание

एकतामा प्रतिरक्षाको बल हुन्छ । अनुशासन, जिम्मेवारीपन, सहयोगभाव र सकारात्मकताको
शक्तिले कोभिडसँगको विजय निश्चित छ । कोभिडसँगको लडाइँमा हामी एक छौं ।

Presenter: Sameer Mani Dixit
Guest: Dr. Ajay Gupta, BL Kapoor Hospital

एकताका हाम्रा प्रतिबद्धताहरूः

1. मास्क लगाउने छौं । हात धुने छौं । आवत-जावत, सामाजिक दूरी कायम गर्नेलगायत सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डहरू पालना गर्ने/गराउने छौं ।
2. संक्रमणसम्बन्धी सूचना लुकाउने छैनौ । सम्बन्धित निकायमा सूचित गर्ने छौं । सामाजिक सञ्जालको जिम्मेवारीपूर्वक प्रयोग गर्ने छौ ।
3. स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनमा खटिएका सेवादायीहरूको काममा सहयोग गर्ने छौं । उनीहररूलाई समन्वयन र सम्मान गरी थप ऊर्जा दिनेछौं ।
4. एक आपसमा सद्भाव राख्ने छौं । अत्याउने, होच्याउने छैनौं । सकारात्मकताको शक्ति बाँड्ने छौं ।

हामी एक छौं
ANNAPURNA MEDIA NETWORK र MEDICAL ASSOCIATION NEPAL को सामाजिक सचेतना अभियान

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision/
►TikTok: https://tiktok.com/@ap1hd_tv
►YouTube: https://www.youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://www.facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#hamiekchhaun #Covid19 #StaySafe #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Комментирование отключено.


RSS